दफा ११
नियम बनाउने अधिकार

यस ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले नेपाल
राजपत्रमा सूचना प्रकाशित गरी नियमहरु बनाउन सक्छ ।